राष्ट्रिया किसान आयोगको टोली बाट पनौती न.पा.-10 का अगुवा कृषक देवकृष्ण मानन्धरको कृषि फर्मको अनुगमन तथा निरीक्षण गरियो ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार (जिल्लास्तर) को स्थलगत अनुगमन निरीक्षण
2080-06-14
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल-1 का मौरीपालक कृषकहरु (राजन स्याङ्बो, राजेश दोङ्ग र निर बहादुर दोङ्ग) को मौरीपालन व्यवसायको स्थलगत अनुगमन तथा निरिक्षण गरियो ।