citizen charter

      

..

सेवाको प्रकृति

सेवाग्राहीले पुर्याउनु पर्ने प्रकृया र पेश गर्नुपर्ने कागजात

लाग्ने दस्तुर

लाग्ने समय अवधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा र कार्यकक्ष

गुनासो सुन्ने अधिकारी

कैफियत

क.

दर्ता तथा नवीकरण

१.

बीउ बिजन व्यवसाय संचालन इजाजत पत्र

  • बीउ बिजन नियमावली 2081 को अनुसुचि  ११ बमोजिमको निवेदन रु १० को टिकट सहितको
  • बीउ उत्पादन था व्यवस्थापन तालिममा सहभागि भएको प्रमाणपत्र,
  • तालिम लिएको व्यक्तिको संस्था संगको सम्वन्ध खुल्ने कागजात
  • संचालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि,
  • संचालक/प्रोप्राइटरको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि,
  • व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि सम्वन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो तथा संस्था /पसलको रंगिन फोटो २ प्रति

400

सोहि दिन

बाली विकास अधिकृत, विशेषज्ञ सेवा शाखा

कार्यालय प्रमुख

 

 

बीउ बिजन व्यवसाय संचालन नविकरण पत्र

  • बीउ बिजन नियमावली 2081 को अनुसुचि  ११ बमोजिमको निवेदन रु १० को टिकट सहितको
  • बीउ उत्पादन तथा व्यवस्थापन तालिममा सहभागि भएको प्रमाणपत्र,
  • संचालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि,
  • स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि,
  • बीउ बिजन व्यवसायी दर्ता तथा अनुगमन निर्देशिका 2073 को अनसुचि 11 अनुरुप वार्षिक कारोवारको विवरण
  • अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि

200

सोहि दिन

 

 

 

ख.

सिफारिसहरु

 

१.

कृषि बिमा सिफारिस

  • रु १० को टिकट साथ निवेदन
  • क्षति मूल्याँकनकर्ताबाट क्षति मूल्याङ्कन प्रतिवेदन
  •  निवेदकको नेपाली नागरिकताको प्रतिलिपी
  • क्षति भएको बाली/वस्तुको फोटोहरु

 

निशुल्क

सोहि दिन स्थलगत निरीक्षण गर्नुपर्ने भएमा ६ कार्यदिन

बाली संरक्षण अधिकृत, विशेषज्ञ सेवा शाखा

कार्यालय प्रमुख

 

2.

खुद्रा विषादी विक्रेता इजाजतपत्र

  • रु 10 को टिकट सहितको  निवेदन,
  • खुद्रा विषादी विक्रेता तालिममा सहभागि भइ उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपी
  • संचालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि,
  • स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि

 

 

 

 

 

 

खुद्रा विषादी विक्रेता इजाजतपत्र नवीकरण

  • रु 10 को टिकट सहितको  निवेदन,
  • संचालक/प्रोप्राइटरको नागरिकताको प्रतिलिपि,
  • स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि,
  • वार्षिक कारोवारको विवरण
  • अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
  • खुद्रा विषादी विक्रेता इजाजतपत्रको प्रतिलिपि

निशुल्क

सोहि दिन

बाली संरक्षण अधिकृत, विशेषज्ञ सेवा शाखा

कार्यालय प्रमुख

 

ग.

साना सिचाई कार्यक्रम

1.

निवेदन दर्ता

  • रु १० को टिकट सहितको साना सिचाई विशेष कार्यक्रम कार्यान्वयन निर्देशिका 2061 को अनुसूचि-1 बमोजिम निवेदन माग फाराम
  • रु.100 को राजश्व दाखिला भौचर
  • सम्बन्धित स्थानिय तहका सिफारिस,
  • संस्थाको निर्णयको प्रतिलिपि
  • संस्था दर्ता, नवीकरण, स्थायी लेखा नम्बर, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  • अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपी

कार्यविधिमा व्यवस्था भए बमोजिम

सोहि दिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

२.

आयोजना सम्झौता

  •  सम्झौता गरी पाउँ भनि निवेदन
  • आवेदक संस्था/समूह/समिति मूल्याँकन समितिबाट छनोट भएको हुनुपर्ने
  • बैठक निर्णय प्रतिलिपि
  • अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपी
  • संरचना निर्माण गर्ने भए स्थानियको ईन्जीनियरको लागत अनुमान विवरण

निशुल्क

४५ कार्य दिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

3.

अनुदान भुक्तानी

  • भुक्तानी पाउँ भन्ने निवेदन
  • सम्पूर्ण बिल भर्पाईहरु,
  • सार्वजनिक सुनुवाई प्रतिलिपि,
  •  कार्यक्रमका तस्बिरहरु
  •  सम्बन्धित स्थानीय तहको सिफारिस
  •  कार्यसम्पन्न प्रतिवेदन
  • भुक्तानीको लागि निर्णय प्रतिलिपि तथा अख्तियारी
  • प्रतिवद्धता पत्र
  • बैँक स्टेटमेन्ट
  •  कृषि विकास कार्यालयका प्राविधिकहरुको अनुगमन रिपोर्ट

निशुल्क

६ कार्यदिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

घ.

ब्लक विकास कार्यक्रम

 

निवेदन दर्ता

  • रु १० को टिकट सहितको निवेदन
  • सम्बन्धित निकायमा संस्था दर्ता एवंम नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि
  • कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौतानामा
  • निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • कार्यसमितिको निर्णयको प्रतिलिपि

 

 

 

 

 

१.

आयोजना सम्झौता

 

  • सम्झौता गरी पाउँ भन्ने निवेदन
  • बैठक निर्णय प्रतिलिपि
  • अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपी
  • कार्ययोजना

 

निशुल्क

45 कार्य दिन

प्राविधिक शाखा

कार्यालय प्रमुख

 

2.

अनुदान भुक्तानी

  • भुक्तानी पाउँ भन्ने निवेदन
  • सम्पूर्ण बिल भर्पाईहरु,
  • सार्वजनिक सुनुवाई प्रतिलिपि,
  • फोटोहरु
  •  सम्बन्धित स्थानीय तहको सिफारिस
  •  कार्यसम्पन्न प्रतिवेदन
  • भुक्तानीको लागि निर्णय प्रतिलिपि तथा अख्तियारी
  • प्रतिवद्धता पत्र
  • बैँक स्टेटमेन्ट
  • कृषि विकास कार्यालयका प्राविधिकहरुको अनुगमन रिपोर्ट

निशुल्क

6 कार्य दिन

प्राविधिक शाखा, वागवानी विकास अधिकृत/बाली संरक्षण अधिकृत

कार्यालय प्रमुख

 

ङ्.

कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्दन

1.

निवेदन दर्ता

  • रु.10 को हुलाक टिकट टाँस गरेको कृषि यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2079 को अनुसूचि-2 बमोजिमको निवेदन र अनुसूचि-3 बमोजिमको प्रतिबद्धता पत्र
  • मेसिनरी सम्बन्धि तालिम लिइएको भए तालिमको प्रमाणपत्रको प्रतिलिपि
  • संस्था/फर्म दर्ता, नवीकरण, स्थायीलेखा नम्बर, करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि
  • संस्थाको हकमा निर्णय प्रतिलिपि
  • आवेदन प्रक्रियाको लागि जिम्मेवार दिई खटाउने पदाधिकारीलाई अख्तियारी पत्र
  • अधिकार प्राप्त पदाधिकारीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र फोटो १ थान
  •  सम्बन्धित स्थानीय तह/वडाको सिफारिस
  • कृषि जन्य जग्गाको लालपुर्जाको प्रतिलिपि

निशुल्क

सोहि दिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

2.

सम्झौता

  • सम्झौता गरी पाउँ भन्ने विषयको  निवेदन
  • लाभग्राहोले अन्य तह र

कार्यक्रमबाट दोहोरो सुविधा नलिएको प्रतिबद्धता पत्र

अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि

निशुल्क

15 कार्य दिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

३.

अनुदान भुक्तानी

  • भुक्तानी पाउँ भन्ने विषयको  निवेदन
  • सुचिकृत आपूर्तिकर्ताबाट खरिद गरेको बिल
  • स्थानीय तहको सिफारिस
  • यन्त्र उपकरण साथ कृषकको तस्बिर
  • पान दर्ता प्रमाण पत्र
  • बैकको स्टेटमेन्ट (समुह/सहकारीको भए सामाग्री वुझाएको भर्पाई
  •  संस्था दर्ता प्रमाण पत्र,  कर चुक्ता प्रमाण पत्र, समुह सहकारीको निर्णय प्रतिलिपि)

निशुल्क

15 कार्य दिन

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा

कार्यालय प्रमुख

 

च.

कृषि विकास/ प्रवर्द्धन कार्यक्रम

  • व्यायवसायिक तरकारी
  • खाद्यान्न बाली प्रवर्दन
  • मौरी प्रवर्दन
  • मसलाबाली
  • सुन्तलाजात प्रवर्दन
  • कफि प्रवर्दन कार्यक्रम
  • लसुन प्याज प्रवर्दन कार्यक्रम
  • कफि प्रवर्दन तथा क्षेत्र विस्तार
  • बीउ बिजन आत्मनिर्भर कार्यक्रम
  • संरक्षित संरचनामा तरकारी खेति
  • रैथाने बाली प्रवर्दन
  • कृषि उद्यमशिलता विकास कार्यक्रम
  • माँगमा आधारित जीविकोपार्जन सहयोग
  • चैते धान/ मसिना धान प्रवर्दन

 

 

 

 

 

 

1.

  निवेदन दर्ता

  • रु १० को हुलाक टिकट सहितको निवेदन
  • कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2079को अनुसूचि-2 बमोजिमको प्रस्ताव पत्र
  • समूह/सहकारीको संस्था दर्ता तथा नवीकरणको प्रमाणपत्र र निवेदकको नेपाली नागरिकताको प्रतिलिपि
  • समूह/सहकारीको कार्यक्रममा सहभागी हुने सम्बन्धि बैठकको निर्णयको प्रतिलिपि
  • कार्यक्रममा सहभागि हुने कृषकहरुको नाम र खेती गर्ने क्षेत्रफल खुलेको विवरण साथै खेती गर्ने जग्गाको लालपूर्जाको प्रतिलिपि
  • सम्बन्धित स्थानीय तह/वडाको सिफारिस
  • व्यवसायिक खेती गर्ने जमिन भाडामा लिइएको भए तरकारी र आलु  बालीको हकमा कम्तिमा ५ वर्ष र फलफूल बालीको हकमा कम्तिमा १५ वर्षको जग्गा भाडा करारमा लिएको सम्झौतापत्रको प्रमाणित पत्रको प्रतिलिपि

निशुल्क

30 दिन

तालिम तथा प्रसार/विशेषज्ञ सेवा शाखा/तथ्याङ्क तथा योजना शाखा

कार्यालय प्रमुख

 

2.

सम्झौता

  • सम्झौता गरी पाउँ भन्ने विषयको निवेदन
  • सम्झौता गर्ने सम्बन्धि संस्थाको निर्णय र अख्तियारी
  • कार्यक्रम सम्बन्धि सञ्चालन गर्ने क्रियाकलापहरुको विवरण
  • अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि

निशुल्क

15 कार्य दिन

तालिम तथा प्रसार/विशेषज्ञ सेवा शाखा/तथ्याङ्क तथा योजना शाखा

कार्यालय प्रमुख

 

३.

अनुदान भुक्तानी

  • भुक्तानी पाउँ भन्ने विषयको निवेदन
  • सम्पूर्ण बिल भर्पाईहरु
  • सार्वजनिक सुनुवाई प्रतिलिपि
  • कार्यक्रम सञ्चालनका तस्बिरहरु
  • बैँक स्टेट्मेन्ट
  • सम्बन्धित स्थानीय तहको सिफारिस
  • संस्थाको स्थायी लेखा नम्बर र कर चुक्ता
  • कार्यसम्पन्न प्रतिवेदन
  • कृषि विकास कार्यालयका प्राविधिकहरुको अनुगमन रिपोर्ट

निशुल्क

15 कार्यदिन

तालिम तथा प्रसार/विशेषज्ञ सेवा शाखा/तथ्याङ्क तथा योजना शाखा

कार्यालय प्रमुख

 

छ.

प्राविधिक सेवा

 

बाली, वागवानी, बाली संरक्षण,माटो, कृषि प्रसार, बजार विकास

टेलिफोन,पत्राचार,कार्यालयमा सम्पर्क, फेसबुक, वेबसाइट, नमुना परिक्षण

निशुल्क

सोहि दिन

तालिम तथा प्रसार शाखा/विशेषज्ञ सेवा शाखा/तथ्याङ्क तथा योजना शाखा

कार्यालय प्रमुख

 

 

तालिम, गोष्ठी, भ्रमण तथा  समन्वय सेवा

सेवाग्राहीको माग, व्यक्ति/संस्थाको मौखिक वा लिखित आधिकारिक पत्र तथा वार्षिक स्वीकृत कार्यक्रम अनुसार

निशुल्क

सेवाको प्रकृति तथा माग अनुसार

कृषि प्रसार अधिकृत, तालिम तथा प्रसार शाखा/विशेषज्ञ सेवा शाखा/तथ्याङ्क तथा योजना शाखा

कार्यालय प्रमुख

 

                     

सूचना अधिकारी : श्री विवेकानन्द महत, अधिकृतस्तर आठौ तह, मोवाइल न 9762888882, Email: adokavre@gmail.com

    पुनश्च:

  • यस वडापत्रमा उल्लेख भएबमोजिम सेवा प्रवाह हुन नसकेमा वा सेवाको वारेमा गुनासो रहेमा कार्यालय प्रमुख समक्ष निवेदन दिन सकिने छ।
  • जेष्ठ नागरिक, अशक्त तथा सुत्केरीका हकमा सोहि वमोजिम प्राथमिकता दिइने छ ।
  • लोड सेडिङ्ग र पावर व्याक अप जस्ता ठुला उपकरण मर्मत सम्भार गर्नु पर्दा वा अन्य काबु बाहिरको परिस्थतिको सृजना भइ तोकिएको समयमा कार्य सम्पन गर्न नसकिएको खण्डमा क्षतिपुर्ति उपलव्ध हुने छैन ।
  • कार्यालय सम्वन्धि विस्तृत विवरण कार्यालयको वेभसाइट https://kavre.ado.gov.np/  मा हेर्न सकिनेछ ।
  • यस कार्यालयको तालुक कार्यालयको सम्पर्क ठेगाना देहाय बमोजिम रहेको छ ।

कृषि विकास निर्देशनालय हेटौंडा मकवानपुर फोन न. 057-520466, Email : addhetaudap3@gmail.com